Home » Recent (Slider) » एकिकृत बस्तीको अबधारणा छिट्टै लागु गर-हित बहादुर तामाङ

एकिकृत बस्तीको अबधारणा छिट्टै लागु गर-हित बहादुर तामाङ

राजू लामा
कोसी टाइम्स@काठमाडौं,नेेेपाल

नुवाकोट क्षेत्र न १ का सासद हित बहादुर तामाङले एकिकृत बस्तीको अबधारणा छिट्टै लागु गर्न माग गरेका छन । प्रतिनिधी सभामा सम्बोधन गर्दै तामाङले सो माग गरेका हुन । नुवाकोटको घ्याङफेदीका जनताहरु पहिरो र अन्य प्राकृतिक प्रकोपका कारण जोखिममा परेको भन्दै तामाङले उनिहरुको जिवन रक्षाको निम्ति पनि सरकारले एकिकृत बस्ती आयोजना को कार्य छिट्टै अघि बढाउनु पर्ने माग गरे । नुवाकोट घ्याङफेदीका जनताको अवस्था अहिले अत्यन्तै खराब भएको बताउदै तामाङले उनीहरुको निम्ति आफुले राहातको सामाग्री लगे पनि पर्याप्त नभएको बताए साथै राज्यले उनीहरुको जिवन र भौतिक रक्षा को निम्ति आबश्यक पुर्बाधार तत्काल ब्यबस्था गर्न ध्यानाकर्षण गरेका छन ।

देखें वीडियो

Comments

comments

x

Check Also

मधेपुरा में पहली बार हो रहे डांडिया महोत्सव की तैयारी पूरी

  मधेपुरा में आयोजित होने वाले दो दिवसीय डांडिया महोत्सव की तैयारी पूरी कर ली गयी है.जिले में पहली बार ...